श्री गौरीशंकर माध्यमिक विद्यालयShree Gauri Shankar Secondary School
गौरीशङ्कर प्राथमिक विद्यालय नामाकरण गरी प्राथमिक तह २०२९साल असोज ९ गते, निम्न माध्यमिक तह २०३३ असोज ९, माध्यमिक तह २०५७ जेठ ६, उच्च माध्यमिक तह २०६७ साउन १३ गते स्थापना भएको ।२०७९ साल देखि कक्षा ९ बाट प्राविधिक धार कृषि वाली विज्ञान सञ्चालनमा आइ हाल कक्षा ११ सम्म पठन पाठन भइरहेको छ ।विद्यालयको बारेमाः यो विद्यालय नेपालको सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, पुनर्वास नगरपालिका वडा नं.५ मा अवस्थित छ।यो विद्यालय २८ ३९\' उत्तरी अक्षांश र ८० २८\' पूर्वी देशान्तरमा अवस्थित तथा सदमुकाम देखी ७४ कि.मी र कैलाली, धनगढीबाट १२ कि.मी दूरीमा रहेको छ ।
Shree Gaurishankar Primary School was established on September 25, 1972 (Ashoj 9, 2029 BS) as a private-source school offering classes 1 through 3. It was founded through the active initiative of local education enthusiasts, social workers, intellectuals, and the general public on land distributed by the former Punarwas Company. Following the implementation of the National Education System Plan (NESP) of 2028 BS, the school received official government recognition in 1973 (2030 BS). Over the years, the institution expanded by establishing its lower secondary level on September 25, 1976 (Ashoj 9, 2033 BS), secondary level on May 20, 2000 (Jestha 6, 2057 BS), and higher secondary level on July 28, 2010 (Shrawan 13, 2067 BS). Additionally, a technical stream in Agricultural Science was introduced starting from Grade 9 in 2079 BS, and education is currently being conducted up to Grade 11. Regarding its location, the school is situated in Ward No. 5 of Punarwas Municipality, Kanchanpur District, in the Sudurpashchim Province of Nepal. It lies at $28^{\circ}39^{\prime}$ North Latitude and $80^{\circ}28^{\prime}$ East Longitude, at a distance of 74 km from the district headquarters and 12 km from Dhangadhi, Kailali.
तत्कालिन समयमा पुनर्वास कम्पनीले वितरण गरेको जमीनमा यहाँका स्थानीय शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजिवी तथा आम जनताको सक्रिएतामा निजीस्रोत बाट वि.सं. २०२९ साल असोज ९ गते बाट कक्षा १-३ सम्म संचालन हुनेगरी श्री गौरीशङ्कर प्रा.बि नाम राखी यस विद्यालयको स्थापना गरियो ।रा.शि.प.यो २०२८ लागु भैसकेपछि २०३० सालमा यस विद्यालयले सरकारी स्वीकृती प्राप्त गर्यो
हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.
इतिहास विवरण थपिएको छैन।History entries coming soon.

कञ्चनपुर जिल्ला सदरमुकाम देखि दक्षिणी पूर्वी भेकमा रहेको पुनर्वास नगरपालिका वडा नं. ५ मा अवस्थित श्री गौरीशङ्कर मा.वि, भानुवस्ती वि.सं २०२९ सालमा प्राथमिक तह कक्षा १-३ बाट स्थापना भइ निम्न माध्यमिक…Shree Gaurishankar Secondary School, located in Bhanubasti, Ward No. 5 of Punarwas Municipality in the southeastern region of Kanchanpur district, was established in 2029 BS (1972 AD) as a primary sch…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका वडा नं. ५ मा अवस्थित श्री गौरीशङ्कर मा.वि, भानुवस्ती वि.सं २०२९ सालमा प्राथमिक तह बाट स्थापना भइ हाल माध्यमिक तह ११-१२ सम्म सञ्चालनमा रह…Shree Gaurishankar Secondary School, located in Bhanubasti, Ward No. 5 of Punarwas Municipality in the southern region of Kanchanpur district, was originally established in 2029 BS as a primary school…
पूरा सन्देश पढ्नुहोस् →Read full message →