gaurisss2029@gmail.com 9848745081
Sri Gauri Shankar Secondary School श्री गौरीशंकर माध्यमिक विद्यालयSri Gauri Shankar Secondary School Punarbas 5, Bhanubasti स्थापना 2029 BS)Punarbas 5, Bhanubasti Est. 2029 BS)
मेनुMenu
भर्ना खुल्योAdmission Open
Welcome
Welcome
स्थापना 2029 BS) सामुदायिक विद्यालयEstablished 2029 BS) Community School

गुणस्तरीय शिक्षा,
समुन्नत समाजको आधार
Quality education,
the foundation of a thriving society

अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.

ताजा सूचनाLatest
हाम्रो विद्यालयAbout our school

विद्यालयको बारेमाAbout school

गौरीशङ्‍कर प्राथमिक विद्यालय नामाकरण गरी प्राथमिक तह २०२९साल असोज ९ गते, निम्न माध्यमिक तह २०३३ असोज ९, माध्यमिक तह २०५७ जेठ ६, उच्च माध्यमिक तह २०६७ साउन १३ गते स्थापना भएको ।२०७९ साल देखि कक्षा ९ बाट प्राविधिक धार कृषि वाली विज्ञान सञ्‍चालनमा आइ हाल कक्षा ११ सम्म पठन पाठन भइरहेको छ ।विद्यालयको बारेमाः यो विद्यालय नेपालको सुदूरपश्‍चिम प्रदेश, कञ्‍चनपुर जिल्ला, पुनर्वास नगरपालिका वडा नं.५ मा अवस्थित छ।यो विद्यालय २८ ३९\' उत्तरी अक्षांश र ८० २८\' पूर्वी देशान्तरमा अवस्थित तथा सदमुकाम देखी ७४ कि.मी र कैलाली, धनगढीबाट १२ कि.मी दूरीमा रहेको छ ।

तत्कालिन समयमा पुनर्वास कम्पनीले वितरण गरेको जमीनमा यहाँका स्थानीय शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजिवी तथा आम जनताको सक्रिएतामा निजीस्रोत बाट वि.सं. २०२९ साल असोज ९ गते बाट कक्षा १-३ सम्म संचालन हुनेगरी श्री गौरीशङ्कर प्रा.बि नाम राखी यस विद्यालयको स्थापना गरियो ।रा.शि.प.यो २०२८ लागु भैसकेपछि २०३० सालमा यस विद्यालयले सरकारी स्वीकृती प्राप्‍त गर्‍यो

Shree Gaurishankar Primary School was established on September 25, 1972 (Ashoj 9, 2029 BS) as a private-source school offering classes 1 through 3. It was founded through the active initiative of local education enthusiasts, social workers, intellectuals, and the general public on land distributed by the former Punarwas Company. Following the implementation of the National Education System Plan (NESP) of 2028 BS, the school received official government recognition in 1973 (2030 BS). Over the years, the institution expanded by establishing its lower secondary level on September 25, 1976 (Ashoj 9, 2033 BS), secondary level on May 20, 2000 (Jestha 6, 2057 BS), and higher secondary level on July 28, 2010 (Shrawan 13, 2067 BS). Additionally, a technical stream in Agricultural Science was introduced starting from Grade 9 in 2079 BS, and education is currently being conducted up to Grade 11. Re…

0+विद्यार्थीStudents
32शिक्षक/कर्मचारीStaff
हाम्रो बारेमा थप पढ्नुहोस्Read more about us
सूचना तथा कार्यक्रमStay informed

सूचना तथा कार्यक्रमहरूNotices & Events

हाल कुनै पोस्ट छैन।No posts yet.

हाल कुनै डाउनलोड छैन।No downloads yet.

सबै सूचना हेर्नुहोस्View all notices
हाम्रा सुविधाहरूOur facilities

सिकाइलाई सहयोग गर्ने वातावरणAn environment built for learning

नेतृत्वको सन्देशWords from leadership

हाम्रो सन्देशMessages

”
Mr. Lok Bahadur Thapa
प्रधानाध्यापकPrincipal

श्री लोक बहादुर थापाMr. Lok Bahadur Thapa

कञ्‍चनपुर जिल्ला सदरमुकाम देखि दक्षिणी पूर्वी भेकमा रहेको पुनर्वास नगरपालिका वडा नं. ५ मा अवस्थित श्री गौरीशङ्‍कर मा.वि, भानुवस्ती वि.सं २०२९ सालमा प्राथमिक तह कक्षा १-३ बाट स्थापना भइ निम्न माध्यमिक तह २०३३ सालमा, माध्यमिक तह २०५७ सालमा, माध्यमिक तह ११-१२ को…Shree Gaurishankar Secondary School, located in Bhanubasti, Ward No. 5 of Punarwas Municipality in the southeastern region of Kanchanpur district, was established in 2029 BS (1972 AD) as a primary school offering classes 1–3. It subsequently expanded by introd…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
”
Mr. Padam Bahadur Pujara
अध्यक्षChairman

श्री पदम बहादुर पुजाराMr. Padam Bahadur Pujara

कञ्‍चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका वडा नं. ५ मा अवस्थित श्री गौरीशङ्‍कर मा.वि, भानुवस्ती वि.सं २०२९ सालमा प्राथमिक तह बाट स्थापना भइ हाल माध्यमिक तह ११-१२ सम्म सञ्‍चालनमा रहेको छ भने यस विद्यालयमा प्राविधिक शिक्षा कृषि वालि विज्ञान क…Shree Gaurishankar Secondary School, located in Bhanubasti, Ward No. 5 of Punarwas Municipality in the southern region of Kanchanpur district, was originally established in 2029 BS as a primary school and is currently operational up to Grades 11–12 (Secondary…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
कार्य समितिLeadership team

विद्यालय व्यवस्थापन समितिSchool Management Committee

पूरा समिति हेर्नुहोस्View full committee

शैक्षिक सत्रAdmissions

भर्ना अहिले खुला छAdmissions are now open

बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.